शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • स्वामीकार्तिकमा २२४७ मत गणना हुँदा काँग्रेसकाे अग्रता कायमै

स्वामीकार्तिकमा २२४७ मत गणना हुँदा काँग्रेसकाे अग्रता कायमै

  • शनिबार, बैशाख ३१, २०७९
स्वामीकार्तिकमा २२४७ मत गणना हुँदा काँग्रेसकाे अग्रता कायमै

बाजुरा–स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणाम यस प्रकार रहेको छ । जसमा २२४७ मत गणना अनुसार

नेपाली काँग्रेस
अध्यक्ष: ९९८
उपाध्यक्ष: ६३४
समाजवादी /माओवादी
अध्यक्ष: ६०४
उपाध्यक्ष: ५७०
नेकपा एमाले
अध्यक्ष: ५३०
उपाध्यक्ष: ७४९

चर्चामा

सम्बन्धित समाचार