शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिनन्दा वडा न ८ को मतदान स्थगित बुढिगंगाको निणर्य हुन बाँकी

बुढिनन्दा वडा न ८ को मतदान स्थगित बुढिगंगाको निणर्य हुन बाँकी

  • शनिबार, बैशाख ३१, २०७९
बुढिनन्दा वडा न ८ को मतदान स्थगित बुढिगंगाको निणर्य हुन बाँकी

बाजुरा — बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाको वडा न ८ मा मतदान स्थगित गरीएको छ ।  बुढिनन्दा नगरपालिका वडा ८ को हिजाे नै मतदान स्थगित गरिएको जिल्ला निर्बाचन कार्यालयका प्रमुख नवराज अवस्थीले बताएका छन । साे ठाउँकाे मतदान अर्काे  सुचना नभए सम्मका लागि स्थगित गरीएकाे उनले बताएका छन ।

यता बुढिगंगा नगरपालिकाका बिभिन्न वडामा भएको धादली र झडपका कारण मतदान रोकीएका वडाहरुको जिल्लाबाट निर्बाचन आयोगमा निणर्य गरी पठाएको र आयोगबाट निणर्य नआएको मुख्य निर्बाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार