बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बाजुराको बुढिगंगा नगरपालिका वडा न ७ काे मतदान स्थगित

बाजुराको बुढिगंगा नगरपालिका वडा न ७ काे मतदान स्थगित

  • शुक्रबार, बैशाख ३०, २०७९
बाजुराको बुढिगंगा नगरपालिका वडा न ७ काे मतदान स्थगित

बाजुरा — बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ७ मा रहेको सारदा माबिमा रहेको मतदान केन्द्रको मदान प्रकृया स्थगित भएको छ । नेपाली काँग्रेसबाटका वडा अध्यक्षका उम्मेदवार भुवन केसी लगायतका नेपाली काग्रेस कार्यक्रताहरुले बुद कव्जा गर्न खोज्दा मतदान प्रकृया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
नेपाली काँग्रेसका कार्यक्रताहरुले बुद कव्जा गर्न खोज्दा नेकपा एमालेका कार्यक्रताहरुले नगर्न भनेको र अध्यक्षका उम्मेदवार भुवन केसीका कार्यक्रताहरुले एमाले निकट मतदाताहरुलाई लखेटेको र मतदाताहरु सबै घर फर्किसकेको जनाएको छ ।

 

चर्चामा

सम्बन्धित समाचार