शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • शिक्षा
  • शिक्षक सेवा आयोग : बाजुराबाट प्राबि पहिलो पेपरमा ८३ जनाको नाम निस्कीयो (नाम सहित)

शिक्षक सेवा आयोग : बाजुराबाट प्राबि पहिलो पेपरमा ८३ जनाको नाम निस्कीयो (नाम सहित)

  • बिहिबार, बैशाख २९, २०७९
शिक्षक सेवा आयोग : बाजुराबाट प्राबि पहिलो पेपरमा ८३ जनाको नाम निस्कीयो (नाम सहित)

बाजुरा — शिक्षक सेवा आयोगको प्राथमिक तहको प्रतियाेगितात्मक परिक्षामा बाजुराका ८३ जनाको नाम निस्केको छ । चैत्र १९ गते लिएको सो परिक्षामा बाजुराका ८३ जना छनौटमा परेको शिक्षक सेवा आयोगले जनाएको छ । प्राबि पहिलाे पेपरमा सहभागी ५ सय ५० बढि सहभागी थिए । तर ७३ काेटामा जम्मा ८३ जनाले पहिलाे पेपरमा नाम निकालेका छन् ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार