शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • एकदिवसीय खेलमा जिम्बाब्बे ए माथि नेपाल ९ विकेटले विजयी

एकदिवसीय खेलमा जिम्बाब्बे ए माथि नेपाल ९ विकेटले विजयी

  • शनिबार, बैशाख २४, २०७९
एकदिवसीय खेलमा जिम्बाब्बे ए माथि नेपाल ९ विकेटले विजयी

काठमाडौं — जिम्बाब्बे ए विरुद्धको एकदिवसीय खेलमा नेपाल ९ विकेटले विजयी भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जिम्बाब्बेले दिएको ८८ रनको लक्ष्य नेपालले ११.२ ओभरमा एक विकेठ गुमाएर भेट्टायो ।

नेपालका लागि ओपनर सुनिल धमलाले ३८ रन बनाए भने अर्का ओपनर आसिफ शेखले ३४ र विनोद भण्डारी ४ रनमा अविजित रहे ।

टस जितेर फिल्डिङ रोजेको नेपालले जिम्बाब्बे ए लाई ३१.५ ओभरमा ८७ रनमा अलआउट पारेको थियो ।

चर्चामा

सम्बन्धित समाचार