आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • दर्शन को गहिराइ सम्म नपुग्दा ।

दर्शन को गहिराइ सम्म नपुग्दा ।

  • बुधबार, चैत्र २३, २०७८
दर्शन को गहिराइ सम्म नपुग्दा ।

तिम्रो आनिवानी सभ्यता मा बिकास हुनुपर्छ ।
चिन्तन मा अगाडि बिचार मा श्रेष्ठता ,
जन्ताको मनोभावना अनुरुप उत्कृष्ट पात्रता ।।

झिनो दिल ,संकोचित भावना ले ब्राह्मण्ड लाई बुझ्न गाह्रो छ।
दुरदर्शिता को अभाव द्वन्द्ववादी चिन्तन बिना ,परिस्थिति को ठिक आंकलन गर्न अप्ठ्यारो छ ।।

वास्तविक जगत लाई बुझ्दा,र जान्दा द्वन्द्वात्मक भौतिकवादी दर्शन को सार्बभौम नियन जान्नै पर्छ ।
यो दर्शन को अध्यन बिना अनिर्णय र अधिभुत सहित को मनोरोगी हुने गर्द छ ।।

त्यसैकारण ले अल्पज्ञानि विवेक हिन ब्याक्ती सधैं बर्बराउने गर्द छ ।
अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति लाई नबुझ्दा बिचार बिहिन बनी लरखराउद छ ।।
।।।समाप्त ।।।
लेखक:- जुँगराज राँहु मगर
भारत

चर्चामा

सम्बन्धित समाचार