मङ्लबार, जेष्ठ ८, २०८१

ढकालका ५ साइनो

  • सोमवार, फाल्गुन २३, २०७८
ढकालका ५ साइनो

१.
साइनो सुस्त किन?
लेख्दा लाग्यो कि त ऋण !
आमा बच्चा भुल्न सक्दिन ?
२.
हर्षले विभोर छ
देश राखेर बन्दकी
पहिचान वीर गोर्खाली !
३.
जग हसाई दियो
अस्मिता फसाई दियो
विषको बिज रोपी दियो !
४.
पसिना बगी रहोस्
कर्म फलोस् खेतभरी
मनको धाजा तगी रहोस् !
५.
दुष्टहरुको राज
लुटेर खान आवाज
आशा समुन्नत समाज ।

-चिरञ्जीवी ढकाल
नेपालगन्ज, बाँके

चर्चामा

सम्बन्धित समाचार