शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका ९ जना कम्रचारी कोरोना संक्रमीत

बडिमालिका नगरपालिकाका ९ जना कम्रचारी कोरोना संक्रमीत

  • मङ्लबार, माघ ४, २०७८
बडिमालिका नगरपालिकाका ९ जना कम्रचारी कोरोना संक्रमीत

बाजुरा — जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाका ९ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखीएको छ । जिल्ला अस्पताल बाजुरामा एन्टिजेन बिधीबाट गरिएको परिक्षणमा ९ जना कर्मचारीमा कोरोनो पोजेटिभ देखीएको बडिमालिका नगरपालिकाका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताएका छन ।
नगरपालिकाका ९ जना कर्मचारीहरुमा प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक लगायत ९ जनामा कोरोना देखीएको स्वास्थ्य संयोजक खड्काले बताएका छन । बाजुरामा कोरोना संक्रमण दर बढ्दै गएकोले साबधानी अपानाउन जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार