शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • स्थानीय तहकाे निर्वाचन १४ र २२ वैशाखमा गर्न सिफारिस

स्थानीय तहकाे निर्वाचन १४ र २२ वैशाखमा गर्न सिफारिस

  • शनिबार, पुस १०, २०७८
स्थानीय तहकाे निर्वाचन १४ र २२ वैशाखमा गर्न सिफारिस

अधिकांश अभिभावकको चिन्ता आफ्ना सन्तानको खाना बारे हुने गर्दछ । अभिभावक सन्तानले नखाएको वा कम खाएको गुनासो गर्छन् । तर बच्चाले धेरै खानु वा बढी खान खोज्नु पनि हानिकारक हुन्छ ।

धेरै अभिभावकमा कम खाएमा बच्चालाई पौष्टिक पदार्थ पुग्दैन, बच्चा कमजोर र रोगी हुन्छन् भन्ने सोचाइ छ । तर सानोमा कम खानेकुरा खाने बालबालिकामा बढी खानेकुरा खाने बालबालिकाको तुलनामा क्यान्सर हुने खतरा कम रहन्छ ।

बच्चाहरूले धेरै खान खोजे वा खाइरहने खन्चुवा स्वभावमा भएमा यस्ता बच्चामा क्यान्सरको खतरा कम खाने बच्चाको तुलनामा बढी हुने गर्दछ । त्यसैले आफ्ना बालबालिकालाई सकेसम्म कोचाइकोचाई बढी ख्वाउनु हुँदैन । यसको मतलब कम खान दिने भन्ने होइन । आवश्यकता अनुसार ठिक्क मात्रामा बच्चालाई ख्वाउनु उपयुक्त हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार