शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

  • बिहिबार, पुस ८, २०७८
यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२० रुपैयाँ ५९ पैसा र बिक्रीदर १२१ रुपैयाँ १९ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३६ रुपैयाँ १० पैसा र बिक्रीदर १३६ रुपैयाँ ७८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ २७ पैसा र बिक्रीदर १६१ रुपैयाँ ०७ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर ३३ रुपैयाँ २८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार