मङ्लबार, जेष्ठ ८, २०८१
  • होमपेज
  • अर्थ
  • यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

  • शुक्रबार, पुस २, २०७८
यस्तो छ आजको विदेशीको मुद्राको विनिमय दर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी एक डलरको खरिददर १२१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२२ रुपैयाँ ०४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १६२ रुपैयाँ २२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार