बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • भारतमा कोरोना संक्रमणको अवस्था स्थिर

भारतमा कोरोना संक्रमणको अवस्था स्थिर

  • शनिबार, मंसिर २५, २०७८
भारतमा कोरोना संक्रमणको अवस्था स्थिर

काठमाडौँ — भारतमा पछिल्लो २४ घण्टामा ७ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यही अवधिमा ७ हजार ६७८ जना संक्रमणमुक्त भएका छन् १४० जना संक्रमितको मृत्यु भएको छ ।

यससँगै भारतमा सकृय संक्रमितको संख्या एक लाख २ हजारको हाराहारीमा स्थिर छ । पछिल्लो साता दैनिक थपिने र निको हुनेको संख्या करिब उस्तै छ ।

चर्चामा

सम्बन्धित समाचार