बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • नेपाल कम्युनिष्ट पाटि(माओवादी केन्द्र) को आज बित्थडचिर गाउँपालिका (वडा न: ७ र ९ )/को संयुक्त वडा अधिवेशन सम्पन्न

नेपाल कम्युनिष्ट पाटि(माओवादी केन्द्र) को आज बित्थडचिर गाउँपालिका (वडा न: ७ र ९ )/को संयुक्त वडा अधिवेशन सम्पन्न

  • मङ्लबार, मंसिर ७, २०७८
नेपाल कम्युनिष्ट पाटि(माओवादी केन्द्र) को आज बित्थडचिर गाउँपालिका (वडा न: ७ र ९ )/को संयुक्त वडा अधिवेशन सम्पन्न

सुरेन्द़ खत्रि मॕसिर ७ बझाङ
नेपाल कम्युनिष्ट पाटि(माओवादी केन्द्र) को आज बित्थडचिर (वडा न: ७ र ९ )/को संयुक्त प्रथम वडा सम्मेलन भई अधिवेशन सम्पन्न भएको छ। शान्ति ओली (बिष्ट) को अध्यक्षतामा आज बित्थडचिर वडा न:७ र ९ को संयुक्त वडा सम्मेलन गरि वडा कमेटि गठन गरियको छ ॥ बिथडचिर गाउपालिका इन्चार्ज क. रमेश अधिकारिले कार्यक्रमको उद्घाटन गरेका थिए भने ,सुभ कामना मन्तव्यमा बिद्यार्थी संगटनका पुर्व केन्द्रिय सदस्य क. बिकास बिष्टले शुभकामना दिनु भयको थियो । ” कता कता सुन्नमा आएको छ ने.क.पा माओवादी सिद्धयो। कमजोर भयो, उहाले यसलाई अस्वीकार गर्दै भन्नुभयो । माओवादी सक्किएको छैन् । समुद्रबाट एकदुई लोटा पानी निकाल्दैमा समुद्र सक्किदैन्। भनेर भन्नू भयो थियो । त्यसै गरि कार्यक्रममा बिभिन्न कमिटी का कम्रेड पदाधिकारी सँगसँगै त्यहाका पाटिमा आस्तावान सबै स्थानिय
कम्रेड लगायत त्यहाको जनता उपस्थिति भएका थिय।
भने वडा न:७ र९ को अधिवेशन सहमतिमा सम्पन्न भएको हो वडा न: ७ को कमेडि गठन गर्दा अदक्षमा
क. बिरेन्द्र वि क लाई सहमतिका सात चयन गरिएको हो। त्यसैगरी उपाध्यक्षमा क . राम नेपाली र
कोषाध्यक्ष – लाली देवी बिष्ट
सचिव- प्रकाश बिष्ट
सहसचिव-मुकेश ढाँट
अन्य सदस्य मामा
सदस्य-दिपक जोशी
सदस्य-दिल बिष्ट
सदस्य -जमुना जोशी
सदस्य-माधव बिष्ट
सदस्य -संकर बिष्ट
सदस्य- कलवति बि.क
सदस्य- राईभान पहरी लगायत सबै पदका पदाधिकारी सहमतिका सात कमेडि गठन भएको छ। त्यसैगरी वडा न: ९” को अधिवेशन गर्दा यहाँ पनि सहमतिका साथ कमेडि गठन गरिएको छ सबैको जनमतमा वडा न ९ को कमेडि गठन गर्दा
अदक्षमा क. चक्र बिष्ट लाई सहमति दिएका छन। भने
उपाध्यक्षमा उषा देवी बि.क
कोषा अदस्य- रामा बोहरा
सचिव राम बि क
सहसचिव दीक्षा टाँट
लगायत गाउँ कमेडि गठनका सम्पुर्ण सदस्य निर्बिरोध
चयन भएका छन

चर्चामा

सम्बन्धित समाचार