मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाचार
  • बुवाले गरे आफ्नै छोराको हत्या, दसैँको मासुबारे भएको थियो विवाद

बुवाले गरे आफ्नै छोराको हत्या, दसैँको मासुबारे भएको थियो विवाद

  • बुधबार, अशोज २७, २०७८
बुवाले गरे आफ्नै छोराको हत्या, दसैँको मासुबारे भएको थियो विवाद

काठमाडौँ — सल्यानमा एक बुवाले आफ्नै छोराको हत्या गरेका छन्।

बनगाड कुपिण्डे नगरपालिका–१० माझकाडाका ५५ वर्षीय निमबहादुर कुँवरले ३३ वर्षीय छोरा रुपलाल कुँवरको हत्या गरेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार निमबहादुरले दसैँको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा राति करिब १० बजेतिर हँसिया प्रहार गरी छोराको हत्या गरेका हुन्।

चर्चामा

सम्बन्धित समाचार