बुधबार, कार्तिक ३, २०७८
  • होमपेज
  • राजनीति
  • बझाङ काँग्रेस: सभापतिको मतगणना सकियो २६६ मतले खडक बहादुर बोहरा बिजयी घोषणा

बझाङ काँग्रेस: सभापतिको मतगणना सकियो २६६ मतले खडक बहादुर बोहरा बिजयी घोषणा

  • शनिबार, अशोज २३, २०७८
बझाङ काँग्रेस: सभापतिको मतगणना सकियो २६६ मतले खडक बहादुर बोहरा बिजयी घोषणा

अर्थ जङ्ग शाही/बझाङ — नेपाली काँग्रेस बझाङ महाधिवेशन सभापतिको मतगणना सकिएको छ । सभापतिको दाबेदारमा उम्मेदवार खडक बहादुर बोहरा र रमेश भण्डारीको प्रतिस्पर्धा भईरहेको हुदाँ जम्मा ११९४ मतहरु खसेका थिए।

जसमा ७३० खडक बहादुर बोहरा र २८४ रमेश भण्डारीको रहेको छ।

उनले अब आफू सभापति भएको मा सबै समुदायलाई समेटेर समावेशी पार्टी बनाउने दाबी गरे । ‘सबैले अवसर पाउने, सबैलाई न्याय हुने पार्टी बनाउँछु,’ बोहराले बडिमालिका खबरलाई बताए।

चर्चामा

सम्बन्धित समाचार