शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • त्रिवेणी
  • बाजुरा : नेपाली काँग्रेश त्रिबेणी नगरपालिकामा मतगणना सुरु, १५३ मतदाता मध्य १५२ खसे

बाजुरा : नेपाली काँग्रेश त्रिबेणी नगरपालिकामा मतगणना सुरु, १५३ मतदाता मध्य १५२ खसे

  • आइतवार, अशोज १०, २०७८
बाजुरा : नेपाली काँग्रेश त्रिबेणी नगरपालिकामा  मतगणना सुरु, १५३ मतदाता मध्य १५२ खसे

बाजुरा — नेपाली काग्रेस त्रिबेणी नगर कार्यसमिति सभापतीको मतदान सम्पन्न भएर गणना सुरु भएको छ । सभापतीमा दुईजना बिच सहमती नभए पछि मतदान भएको हो ।
नेपाली काग्रेश देउवा पक्षबाट गम्भिरसिं बुढा र पौडेल पक्षबाट सुरेन्द्रराज गिरी बिच मतदान सूरु भएको हो । त्यसै गरी एक जना सदस्यको लागि पनि मतदान भएको जनाएको छ । नगर अधिबेशनमा लामो छलफल र सहमतीका लागि प्रयास गरिएको भए पनि दुबै पक्षको कुरा नमिल्दा मतदान गर्न लागीएको नेपाली काग्रेसले जनाएको छ ।  त्रिबेणी नगरपालिमा १५३ मतदाता मध्य १५२ जनाले मतदानमा भाग लिएको  जनाएकाे छ ।  अहिले मत गणना सुरु गरिसकेकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार