शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ
  • डलरको भाउ स्थीर, अरू देशको मुद्राको विनिमय दर कति ? (सूचीसहित)

डलरको भाउ स्थीर, अरू देशको मुद्राको विनिमय दर कति ? (सूचीसहित)

  • आइतवार, अशोज १०, २०७८
डलरको भाउ स्थीर, अरू देशको मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

आज अमेरिकी डलर स्थीर रहेको छ । आज पनि शनिबारकै मूल्यमा खरिद विक्री गर्न सकिने गरी नेपाल राष्ट्र बैंकले दरभाउ तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११८ रुपैयाँ २२ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६१ रुपैयाँ १५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९७ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३२ रुपैयाँ १७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

चर्चामा

सम्बन्धित समाचार