शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • १०४ वर्षका युग पुरुष !!

१०४ वर्षका युग पुरुष !!

  • आइतवार, अशोज ३, २०७८
१०४ वर्षका युग पुरुष !!

जनक बि सि (भारत )

कमरेड खगुलाल गुरुङ धर्तीबाट बिदा भई सक्नु भएको छ ।
उहाँ १०४ वर्षसम्म बाचेर नयाँ पुस्तालाई नाैलाे जनबाद लिने कसम खाँऊ फलामे काडर किल्ला बन!! सन्देश छाेडि दिनु भएको छ ।

२०१० काे प्युठानकाे किसान आन्दोलनमा उहाँ लगायतका साथिहरुकाे कम्युनिस्ट आन्दोलनकाे ठुलाे लगाब छ।

१०४ वर्षसम्म बाचेर उहाँमा रहेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)काे वस्तु निस्ट सिद्धान्तमा लेनिनवादि पद्धतिमा उहाँको अँघात विश्वास छ ।

पार्टीमा कति आँए कति गए तर (मसाल) खतम गर्न केशरजंग रायमाझी हुँदै धेरै साथि आए गए तर वहाँमा नाैलाे जनबाद (मसाल)ले लिने मात्र विश्वासमा बनिरहे।

खगुलाल गुरुङ यस्ता युग पुरुष बनिरहे जसले सुदखाेर साँमन्त जालि फटाह र सामाजिक चाेरहरुकाे साँताे खाई दिए ।

तात्कालिक पँन्चायति शाषकहरुले उनिमाथि धेरै निगरानी गरि रहे सत्यताकाे निमित्त बाेलेर लडिरहने उनले सधैंका सधैं उनैलाई हार ख्वाँए ।

राणा आए राजा आए २०४६ सालमा बहुदलीय ब्यवस्था आएर राज्य चलाउने थुप्रै राजनीति पार्टीका सरकार आँए ।

नेकपा (मसाल) बनेर नाैलाे जनबाद लिने र देशमा जनबादि सरकार स्थापना गरि जनताका आधारभुत समस्या समाधान बल्ल हुन्छ अडानमा बनी रहे ।

कमरेड खगुलाल गुरुङ तिमी युग पुरुष मात्र बनेनाै १०४ वर्षका युगका महान बिचारक धनी भएर धर्ती छाेडेर गयौं ।

कमरेड खगुलाल तिमिलाई अब त हाम्रा श्रद्धाका फुलहरु मात्रै दिई रहने छाै तर तिमी नेपाली धर्तीमा युगाै युग बाचिरहने छाै त्यसैमा तिमी युग पुरुष बन्याै हाम्रो तिमिलाई लाल सलाम ।

चर्चामा

सम्बन्धित समाचार