शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • अनेरास्ववियूको सचिवमा बझाङका लोकेन्द्र सिंह चयन

अनेरास्ववियूको सचिवमा बझाङका लोकेन्द्र सिंह चयन

  • आइतवार, अशोज ३, २०७८
अनेरास्ववियूको सचिवमा बझाङका लोकेन्द्र सिंह चयन

सत्यराज सिंह — नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको सचिवमा बझाङका लोकेन्द्र बहादुर सिंह चयन भएका छन् । शनिबार भएको केन्द्रीय सचिवालयको विस्तारित बैठकले सिंहलाइ सचिवमा चयन गरेको युवा संघका केन्द्रय सदस्य उतमजंङ्ग सिंहले बताए । त्यस्तै बझाङकै पंकज भण्डारी अनेरास्ववियू बाग्मती प्रदेशको संयोजक भएका हुन् । उक्त बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित थिए ।
यस अघि सिंह चार कार्यकाल अनेरास्ववियू केन्द्रिय सदस्य भएका थिए भने, एक कार्यकाल अनेरास्ववियूको स्थाइकमिटी सदस्य भएका थिए । भण्डारी यस अघी अनेरास्ववियू केन्द्रि सदस्य रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार