बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • रचनात्मक प्रतिपक्षमा रहन्छौं :अध्यक्ष ओली

रचनात्मक प्रतिपक्षमा रहन्छौं :अध्यक्ष ओली

  • शुक्रबार, साउन १, २०७८
रचनात्मक प्रतिपक्षमा रहन्छौं :अध्यक्ष ओली

काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने जनाए ।

उनले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना हुने फैसलाप्रति असहमति रहने तर कार्यान्वयनमा जान अघि बढ्ने जनाए । बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता अनुपस्थित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार