बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • ७ लाख ४५ हजार नगदसहित तास खेलिरहेका ११ जना पक्राउ

७ लाख ४५ हजार नगदसहित तास खेलिरहेका ११ जना पक्राउ

  • बुधबार, असार २३, २०७८
७ लाख ४५ हजार नगदसहित तास खेलिरहेका ११ जना  पक्राउ

७ लाख ४५ हजार नगद सहित तास खेलिरहेका ११ जना पक्राउ परेका छन ।  झापा जिल्लाको दमक नगरपालिका ८ बाट तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ७ बजे दमकस्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेका ११ जनालाई ७ लाख ४५ हजार ५ सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

पक्राउ परेका ११ जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार