बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

  • सोमवार, असार २१, २०७८
कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको जानकारी दिएको छ। केन्द्रले ३.२ म्याग्नेच्यूडको भूकम्प मापन गरिएको जानकारी दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार