शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • अमेरिकाको आलाबामा १८ वटा सवारी दुर्घटना, १० जनाको मृत्यु

अमेरिकाको आलाबामा १८ वटा सवारी दुर्घटना, १० जनाको मृत्यु

  • सोमवार, असार ७, २०७८
अमेरिकाको आलाबामा १८ वटा सवारी दुर्घटना, १० जनाको मृत्यु

काठमाडौँ– अमेरिकाको आलाबामामा १८ वटा सवारी दुर्घटनामा ९ बालिकासहित १० जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

आँधी प्रभावित राज्य आलाबामामा स्थानीय समय अनुसार शनिबार अपरान्ह ती सबै सवारी साधान एकैसाथ दुर्घटना भएको बीबीसीले जनाएको छ ।

बट्लर काउन्टीमा भएको दुर्घटनामा ज्यान गुमाउनेमा ९ महिनादेखि १७ वर्षसम्मका बालबालिका छन् ।

आलाबामामा बाढी तथा आँदीले दर्जनौँ घर क्षतिग्रस्त पनि भएका छन्

चर्चामा

सम्बन्धित समाचार