बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

  • आइतवार, असार ६, २०७८
पेटभित्रै बच्चाको मृत्युपछि आमाको उद्धार

सिमकोट गाउँपालिका ६ निवासी एक महिलाको प्रसव व्यथा लागेर समयमै उद्धार हुन नसक्दा पेटभित्रै बच्चको मृत्यु भएपछि आइतबार आमाको उद्धार गरिएको छ।

सत्ताइस वर्षीय जगतमाया रोकायालाई असार एक गतेबाट प्रशव व्यथा लागेको भए पनि प्रतिकुल मौसमका कारण हवाइ मार्गबाट उद्धार हुन नसक्दा बच्चाको पेटभित्रै मृत्य भएको थियो।

आज मौसममा सुधार आएपछि उद्धार गरेर सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी गणेश आर्चायले बताए।

चर्चामा

सम्बन्धित समाचार