शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • सोमवार, जेष्ठ ३१, २०७८
११ वर्षीया बालिकालाई  जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कञ्चनपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका-४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई आइतबार राति पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार