बुधबार, असार १०, २०८३
  • होमपेज
  • समाचार
  • औषधी व्यवसायीमाथि गोली प्रहार

औषधी व्यवसायीमाथि गोली प्रहार

  • आइतवार, जेष्ठ २३, २०७८
सेयर गर्नुहोस् :
औषधी व्यवसायीमाथि गोली प्रहार

काठमाडौं — सिरहामा औषधी व्यवसायीलाई अज्ञात समूहले गोली हानेर भागेको छ ।

मिर्चैया नगरपालिका–५ स्थित सिद्धि मेडिकल हलका संचालक रामसागर साफिमाथि गएराती अज्ञान समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी सालिकराम शर्मा पौडेलले बताए ।

४० वर्षीय साफीको हात र तिघ्रामा गोली लागेको छ । रामसागरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार