बिहिबार, जेष्ठ १०, २०८१
  • होमपेज
  • समाचार
  • लागु औषधसहित एक जना पक्राउ

लागु औषधसहित एक जना पक्राउ

  • आइतवार, जेष्ठ १६, २०७८
लागु औषधसहित एक जना पक्राउ

कञ्चनपुरमा लागु औषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको वेदकोट नगरपालिका ७ लालपुरबाट सोही ठाउँका २५ वर्षीय प्रविन चौधरीलाई ० २७ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहररी कार्यालय कञ्चनपुरले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार