आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाचार
  • अध्यक्ष बिष्टद्रारा दुईलाख सहयोग

अध्यक्ष बिष्टद्रारा दुईलाख सहयोग

  • बिहिबार, जेष्ठ १३, २०७८
अध्यक्ष बिष्टद्रारा दुईलाख सहयोग

अर्थ जङ्ग शाही/बझाङ्ग — पूर्व पार्टी सभापति एवं नेपाली कांग्रेस बझाङका नेता सत्यराज भण्डारीको उपचारका लागि जयपृथ्बी नगरपालिका १० का वडा अध्यक्ष कृष्ण बिष्ट र उहाँकी धर्मपत्नी पुष्पा बिष्टले दुई लाख ब्यक्तिगत सहयोग गर्नु भएको छ

जण्डिस तथा पित्त थैलीमा समस्या देखिए पछि शिक्षण अस्पताल महाराजगंजमा भर्ना हुनु भएका नेता भण्डारीलाई थप उपचारका लागी दिल्ली लगिएको थियो ।

४८ बर्ष सम्म निरन्तर रुपमा नेपाली काग्रेसको राजनितीमा सकृय हुनु भएका नेता भण्डारी बझाङका जनप्रिय नेता हुन् । उहाँको अहिले भारतको गुड गाउं स्थित मेदान्त हस्पिटलमा उपचार भईरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार