मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा मृतक कोरोना संक्रिमीतको नेपाली सेनाद्धारा शव ब्यबस्थापन गर्ने

बाजुरामा मृतक कोरोना संक्रिमीतको नेपाली सेनाद्धारा शव ब्यबस्थापन गर्ने

  • बुधबार, बैशाख २२, २०७८
बाजुरामा मृतक कोरोना संक्रिमीतको नेपाली सेनाद्धारा शव ब्यबस्थापन गर्ने
फाइल तस्बिर

बाजुरा — जिल्ला अस्पताल बाजुरामा मृतक कोरोना संक्रमीत महिलाको शवको ब्यबस्थापन नेपाली सेनाले गर्ने भएको छ । जिल्ला अस्पातल बाजुरामा बुधबार दिउसो ५५ बर्षिया महिलाको मृत्यु भएको र उनको शवलाई ब्यबस्थापन नेपाली सेनाद्धारा गरिने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताएका छन ।

गौमुल गाउँपालिका ३ बस्ने ५५ बर्षिय जुना रोकायाको उपचारका क्रममा मृत्यु भएको वताइको छ ।  दोस्रो लहरको कोभिड फैलिएपछि बाजुरामै कोरानाले मृत्यु भएको यो पहिलो रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार