शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री ओली

स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री ओली

  • आइतवार, बैशाख १९, २०७८
स्थायी कमिटीको आकस्मिक बैठकलगत्तै शीतलनिवास पुगे प्रधानमन्त्री ओली

नेकपा एमालेले आकस्मिक रूपमा बोलाएको स्थायी कमिटी बैठक सकिएको छ । १२ बजेलाई बोलाइएको बैठक ढिला गरेर केही बेर मात्रै बसेर सकिएको हो । बैठक सकिएलगत्तै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका छन् । बैठकका निर्णय भने सार्वजनिक गरिएको छैन ।

चर्चामा

सम्बन्धित समाचार