शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • बलात्कार गरेको आरोपमा भारतीय किशोर पक्राउ

बलात्कार गरेको आरोपमा भारतीय किशोर पक्राउ

  • शुक्रबार, बैशाख १७, २०७८
बलात्कार गरेको आरोपमा भारतीय किशोर पक्राउ

भक्तपुरमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतिय किशोरलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर खरिपाटीबाट खटिएको टोलीले भारतको मोतिहारी घर भएका १९ वर्षीय जितेन्द्र कुमार महतोलाई पक्राउ गरेको हो ।

चाँगुनारायण नगरपालिका–६ स्थित छालिङमा बस्ने किशोरले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । महतोले किशोरीलाई उनकै कोठामा गएर बलात्कार गरेको किशोरीका परिवारले दावी गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार