शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बुढीगंगा
  • कन्सन बाजुरामा दुइ जनालाइ काेराेना संक्रमण

कन्सन बाजुरामा दुइ जनालाइ काेराेना संक्रमण

  • मङ्लबार, बैशाख १४, २०७८
कन्सन बाजुरामा दुइ जनालाइ काेराेना संक्रमण

बाजुरा–बुढिगङ्गा नगरपालिका–२ मा रहेकाे कन्सन बाजुरामा रहेका दुई बालबालिकालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आश्रममा रहेका ६ जना बालबालिकालाइ एन्टिजेन परिक्षण गर्दा २ जनामा काेराेना संक्रमण देखा परेकाे जिल्ला अस्पताल बाजुराका प्रमुख डा.प्रकाश राज जोशीले वताएका छन्र ।

बालगृहमा रहेका वालवालिका  एक हप्ता देखि भाईरल ज्वरो देखा परेको थियो । अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष थापाको नेतृत्वमा अस्पतालका प्रमुख डा.प्रकाश राज जोशी सहित चार जनाको स्वास्थ्यकर्मीहरुको टोलीले घटनास्थल पुगेर बालबालिबालिको जाँच गर्दा दुइ जनामा कोरोना पुष्टी भएको हो । संक्रमित दुबै जना वालगृहकाे अाइसाेलेसनमा रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार