मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • त्रिवेणी
  • त्रिवेणी नगरपालिकामा बार्षिक परिक्षा र कक्षा ८ को नगरस्तरिय परिक्षा बैशाख १९ बाट संचालन हुने

त्रिवेणी नगरपालिकामा बार्षिक परिक्षा र कक्षा ८ को नगरस्तरिय परिक्षा बैशाख १९ बाट संचालन हुने

  • शुक्रबार, बैशाख १०, २०७८
त्रिवेणी नगरपालिकामा बार्षिक परिक्षा र कक्षा ८ को नगरस्तरिय परिक्षा बैशाख १९ बाट संचालन हुने

चक्र बहादुर अएडी — त्रिवेणी नगरपालिकामा बार्षिक परिक्षा र कक्षा ८ को नगरस्तरिय परिक्षा बैशाख १९ गतेबाट संचालन गर्ने निर्णय गरेको छ । शुक्रवार नगरपालिकाका सम्पुर्ण प्रधानाध्यापकको उपस्थितिमा त्रिवेणी नगरपालिकाका सम्पुर्ण विध्यालयहरुले विभिन्न स्वास्थ्यका मापदण्ड अपनाएर बैशाख १९ बाट परिक्षा संचालन गरिने रत्न माध्यमिक विध्यालयका प्रअ हर्क बहादुर बुढाले बताएका छन । त्यस्तै आज शिक्षा शाखा प्रमुख गणेश बहादुर साउँद र नेपाल शिक्षक संघ बाजुराका अध्यक्ष प्रेम राज पाध्यायलाई स्वागत गरिएको छ ।

No description available.आज एक कार्यक्रमका विच प्रधानाध्यापक जनप्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारिहरुले स्वगत गरेको बताएको छ । शिक्षा शाखामा लामो समय देखि रत्न माध्यामिक विद्यालयका प्रधानाध्यापक रतन बहादुर अएडी काजमा गएर काम चलाउदै गरेका थिए। सो शाखामा अव गौमुल गाउँपालिकामा काम गर्दै आएका गणेश बहादुर साउँद आएपछि उनलाई स्वगत गरिएको रत्न माध्यायमिक विध्यालयका प्रधानाध्यापक हर्क बहादुर बुढाले बताए ।
त्यस्तै सो कार्यक्रममा नेपाल शिक्षक संघ बाजुराका अध्यक्ष प्रेमराज पाध्याय संघिय कार्य समितिबाट उत्कृष्ठ शिक्षकको रुपमा सम्मान पत्र पाएका छन पाध्यालाई पनि नगरपाालिकामा पनि सम्मान गरिएको जनाएकाे छ । यस भन्दा अघि त्रिवेणी नगरपालिकाको शिक्षा शाखामा रत्न माध्यामिक विध्यालयका प्रधानाध्यापक रत्न बहादुर अएडीले काम गर्दै आएका थिए ।

चर्चामा

सम्बन्धित समाचार