बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • फिचर
  • बढ्दै लापरवाही, फैलिदै कोरोना

बढ्दै लापरवाही, फैलिदै कोरोना

  • सोमवार, चैत्र २३, २०७७
बढ्दै लापरवाही, फैलिदै कोरोना

छिमेकी मुलुक भारतमा दैनिक रेकर्डस्तरमा कोरोना संक्रमितहरु फेला परिरहेका छन् । संक्रमण व्यापकरुपमा फैलन थालेपछि देशका विभिन्न स्थानमा पुनः लकडाउन लागू गर्न शुरु भइसकेको छ । भारतमा लकडाउन सुरु हुन थालेपछि यतिबेला भारतमा काम गर्न पुगेका नेपालीहरु पनि धमाधम स्वदेश फर्कन थालेका छन् । भारतबाट फर्किने धेरैमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार