बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ईतिहास मै असफल नेकपा

ईतिहास मै असफल नेकपा

  • सोमवार, माघ १९, २०७७
ईतिहास मै असफल नेकपा

 

२०२८ साल झापा कान्डबाट आएका मालेबाट एमाले ,
संयुक्त जनमाेर्चा नेपाल २०५२ काे ” कथित जनयुद्ध ” बाट माओबादि र सन १९९० काे दशकमा साेभियत संघकाे कम्मुनिस्ट बिघटनपछि ,
वर्ग संघर्षलाई तिलान्जलि दिएपछि ,
दक्षिण यसिया मुलुक मद्ये देशमा यी समुहले आफुलाई
खाँटि कम्मुनिस्ट भनिरहेका छन
तर कम्मुनिस्ट काे पर्याबाचि शब्द समानता हाे ,
खै ??? समानता
जाति,जनजाति , दलित, महिला, किसान, मजदुर र
गरिब दु:खिहरुलाई असमानताकाे पहाड छ
जसले न्याय नै पाउदैन
फेरि देशमा आफुलाई कम्मुनिस्ट भनेर
ईतिहास मै असफल बनेकाे छ नेकपा ।

भस्टाचार, महङ्गि, कालाे बजार पटक्कै नियन्त्रणमा छैनन
छाेरिहरु बलात्कार पछि बलात्कारले सिमा नाघेर नियन्त्रण छैन
घरबाट निकालिएका बुढाबुढि बुवा आमा सडक पेटिमा सुतिरहेका छन
यातायातमा यात्रा गरि रहेका
महङ्गो भाडामा मनपरि लुटि रहेका छन
महिलालाई बिज्ञापनकाे साधन वस्तु बनाईएकाे छ
प्रहरि प्रशाषक रास्ट्रद्राेहि हत्याराहरु छाडा छाेडिएकाे छ
अपराघ गर्ने अपराधी छाति खाेलेर हिडि रहेकाे छ
सरकारकाे अर्थ परराष्ट मन्त्रालयमा मन्त्रीकाे स्वकिय सचिव लयायत
कर्मचारि कार्यलयमा आफुलाई उपस्थिति गर्दैन
प्रदेश र जिल्ला जिल्ला
मालपोत विभागमा
जनताको सेवा लिने बहानामा लुटि लुटि सताईएकाे छ

खै जनताले कानुनी राज र
न्याय पाएकाे ???

देशमा यी समुहले आफुलाई खाँटि कम्मुनिस्ट भनी रहेका छन
तर कम्मुनिस्ट काे पर्याबाचि शब्द ” समानता ” हाे
खै??? समानता र जनहितकाे लागि भएकाे काम ?
यस कारण याे सम्पुर्ण न्यायले सिमा नाघेर देश नकारात्मक दिशाबाट अगाडि बढि रहेकाे हुदा
ईतिहास मै असफल बनेकाे छ नेकपा ।

जनक बिसि दक्षिण भारत काेचिन

चर्चामा

सम्बन्धित समाचार