शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • श्वेताको काठमाडौंमा भव्य रिसेप्सन पार्टी, विशिष्ठ व्यक्तित्वको उपस्थिती

श्वेताको काठमाडौंमा भव्य रिसेप्सन पार्टी, विशिष्ठ व्यक्तित्वको उपस्थिती

  • शुक्रबार, माघ २, २०७७
श्वेताको काठमाडौंमा भव्य रिसेप्सन पार्टी, विशिष्ठ व्यक्तित्वको उपस्थिती

नायिका श्वेता खड्काले विजयेन्द्र सिंह रावतसँग विवाह गरेको करिब डेढ महिनापछि काठमाडौंमा भव्य रिसेप्सन पार्टी दिएकी छिन् । बिहिबार काठमाडौंको छाया सेन्टरमा यी नवविवाहित जोडीले रिसेप्सन पार्टी दिएका हुन् । रिसेप्सन पार्टीमा विभिन्न व्यक्तित्वको उपस्थिती रह्यो । रिसेप्सन पार्टीमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, कोमल वली, करिष्मा मानन्धर, रेखा थापा, पूजा शर्मा, किरण केसी, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाह, दिपक राज गिरी, केदार घिमिरे, पूर्व मिस नेपाल सुगरिका केसी, आँचल शर्मा, एलिजा गौतम, पूर्व मिस नेपाल सुवेच्छा खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगातय थुप्रै कलाकर्मीको उपस्थिती थियो ।

चर्चामा

सम्बन्धित समाचार