शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

  • शुक्रबार, माघ २, २०७७
कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा एक साताभित्र प्रकाशित गर्ने भएको छ । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए । शिक्षा पत्रकार सञ्जाल नेपालसँगको अन्तर्क्रियामा उनले विद्यालयबाट प्राप्त नतिजाको डाटा इन्ट्री गरेर रुजुको काम भइरहेको बताए । अन्नपूर्णमा खबर छापिएको छ ।

चर्चामा

सम्बन्धित समाचार