आइतवार, जेष्ठ २, २०७८
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • कानूनभन्दा माथि कोही छैन, राष्ट्रपति पनि छैनन्ः अमेरिकी सभामुख

कानूनभन्दा माथि कोही छैन, राष्ट्रपति पनि छैनन्ः अमेरिकी सभामुख

  • बिहिबार, माघ १, २०७७
कानूनभन्दा माथि कोही छैन, राष्ट्रपति पनि छैनन्ः अमेरिकी सभामुख

अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसीले राष्ट्रपतिविरुद्ध पारित भएको महाभियोग प्रस्तावमा हस्ताक्षर गर्दै त्यसलाई आधिकारिक रुप दिएकी छिन् । अब यो माथिल्लो सदनमा जानेछ ।

हस्ताक्षर गर्नुअघि पेलोसीले भनिन्, ‘आज सदनले दर्साएको छ कि कोही पनि कानूनभन्दा माथि छैन, अमेरिकाका राष्ट्रपति पनि छैनन् । डोनल्ड ट्रम्प स्पष्ट रुपमा एक देशको रुपमा एक खतरा हुन् र हामीले अमेरिकाको संविधानको सुरक्षाको जुन शपथ लिएका थियौं आज एकपटक त्यसको पुनः सम्मान गर्छौं । र अब म निकै दुःखका साथ र भारी मनले राष्ट्रपतिविरुद्ध महाभियोगको आर्टिकलमाथि दस्तखत गर्दैछु ।’

चर्चामा

सम्बन्धित समाचार