आज मंसिर २८ गते आइतबार । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर ११७.५५ रुपैयाँ रहेको छ भने बिक्री दर ११८.१५ रुपैयाँ रहेको छ । त्यस्तै, यूरोपियन यूरो एकको खरिद दर १४२.६२ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.३५ रुपैयाँ रहेको छ ।
बेलायतको पाउन्ड स्टर्लिङ एकको खरिद दर १५५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर १५६.२२ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८.६२ रुपैयाँ रहेको छ भने बिक्री दर ८९.०७ रुपैयाँ रहेको छ ।
यता, साउदी अरबको रियाल एकको खरिद दर ३१.३४ रुपैयाँ रहेको छ भने बिक्री दर ३१.५० रुपैयाँ रहेको छ । युएई दिराम एकको खरिद दर ३२.०० रुपैयाँ रहेको छ भने बिक्री दर ३२.१७ रुपैयाँ रहेको छ ।