शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • थप १९८० जनामा कोरोना संक्रमण

थप १९८० जनामा कोरोना संक्रमण

  • सोमवार, मंसिर ८, २०७७
थप १९८० जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ३८१ जनामा गरिएको परीक्षणमा १९८० जना संक्रमित भेटिएका हुन् ।

योसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २ सय ८८ जना पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार