मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • हिउँदमा पनि पहिराे खस्न लाग्याे साँफे मार्तडि सडक खण्डमा (लाइभ भिडियाे)

हिउँदमा पनि पहिराे खस्न लाग्याे साँफे मार्तडि सडक खण्डमा (लाइभ भिडियाे)

  • सोमवार, मंसिर १, २०७७
हिउँदमा पनि पहिराे खस्न लाग्याे साँफे मार्तडि सडक खण्डमा (लाइभ भिडियाे)
फाइल फाेटाे

बाजुरा– बाजुराकाे साँफे मार्तडी सडक खण्ड हिउँदकाे महिना पनि पहिराे खस्न लागेकाे छ । बर्षातकाे समयमा अबराेध भएकाे सडक खण्डकाे बल्धे क्षेत्रमा अहिले पनि पहिराे आइरहेकाे छ । आइतवार बल्धेमा पहिराे आएपछी साेमबार सम्म सडक अबराेध भएकाे थियाे ।

साेमबार दिनभर सडक बिभागले डाेजर मार्फत पहिराे पञ्छयाएकाे थियाे । त्याे क्षेत्रमा सुख्खा पहिराे बगिरहेकाे स्थानियले वताएका छन् । हिउदकाे समयमा पहिराे बगेर सडक अबराेध भएपछि बर्षातमा झन जाेखिम रहेकाे स्थानियले वताएका छन् ।

हेर्नुहाेस लाइभ भिडियाे

चर्चामा

सम्बन्धित समाचार