शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • ट्रम्प–बाइडेनः को कहाँ छन् अघि ?

ट्रम्प–बाइडेनः को कहाँ छन् अघि ?

  • बुधबार, कार्तिक १९, २०७७
ट्रम्प–बाइडेनः को कहाँ छन् अघि ?

अमेरिकी राष्ट्रपति चुनावको सुरुवाती रुझानमा डोनल्ड ट्रम्पको केन्टकी, टेनसी, वेस्ट भर्जिनिया, आरकंसा र ओक्लाहोमामा जीतको अनुमान जताइँदै छ ।

यस्तै, उनको डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडन डेलावेयर, मेरील्याण्ड, म्यासाच्युसेट्स, न्यूजर्सी, न्यूयोर्क र डिस्ट्रिक्ट अफ कोलम्बियामा जीत हासिल गर्न सक्ने सम्भावना छ ।

कूल ५० मध्ये १८ राज्यको मतगणना सकिँदा डेमोक्रेट उम्मेद्वारा वाइडन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका छन् । वाइडन पक्षका ८९ र रिपब्लिकन उम्मेद्वार ट्रम्पको पक्षका ७२ प्रतिनिधि चुनिएका छन् । राष्ट्रपति निर्वाचित हुन कम्तीमा २७० इलेक्टोरल कलेजका प्रतिनिधिको आवश्यकता पर्छ । –बीबीसी

चर्चामा

सम्बन्धित समाचार