शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • टीकाको शुभ साइत १०ः१९ बजे

टीकाको शुभ साइत १०ः१९ बजे

  • शनिबार, कार्तिक ८, २०७७
टीकाको शुभ साइत १०ः१९ बजे

बडादशैँको टीकाको शुभ साइत कात्तिक १० गते सोमबार बिहान १०.१९ बजे उत्तम भनेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले सो जानकारी दिएको हो ।

यसैगरी देवी विसर्जनको साइत बिहान १०.११ बजे भनेको छ । गृह मन्त्रालयका उपसचिव वासुदेव घिमिरेद्वारा प्रेषित अभिलेखमा समेत सोही समय जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार