मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • शिक्षा
  • मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुने (तालिकासहित)

मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुने (तालिकासहित)

  • बुधबार, कार्तिक ५, २०७७
मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन हुने (तालिकासहित)

बोर्डले बुधबार परीक्षा सम्बन्धी समय तालिका सार्वजनिक गरेको हो । बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ । वैशाख ८ गतेदेखि संचालन हुने परीक्षा कोरोना संक्रमणको कारण स्थगित गरिएको थियो । स्वास्थ्य मापदण्ड र सामाजिक दुरी कायम गरेर परीक्षा संचालन गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिनेछ ।

class 12

प्रकासित मिति २०७७ कार्तिक ०५ गते

चर्चामा

सम्बन्धित समाचार