सोमवार, कार्तिक १०, २०७७
  • होमपेज
  • राजनीति
  • नेकपा स्वामिकार्तिक खापर गाउँपालिकाकाे प्रशिक्षण भेला सम्पन्न

नेकपा स्वामिकार्तिक खापर गाउँपालिकाकाे प्रशिक्षण भेला सम्पन्न

  • आइतवार, कार्तिक २, २०७७
नेकपा स्वामिकार्तिक खापर गाउँपालिकाकाे प्रशिक्षण भेला सम्पन्न

कालिका उपाध्याय — नेपाल कम्युनिष्ट पार्टी नेकपा स्वामीकार्तिक खापर गाउँपालिकाको सुभकामना आदान प्रदान तथा कार्यक्रता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी तथा सुभा दिपावलिको अवसर पारी स्वामीकार्तिक खापर गाउँपालिकाले सो कार्यक्रम सम्पन्न गरेको हो ।

गाँउपालिकाको केन्द्र वाई सुईजीउलामा आज एक कार्यक्रमको आयोजनामा गरी नेता तथा कार्यक्रताले सुभाकामना आदान प्रदान गर्दै एक आपसमा सुख दुख वाडेका बताईको छ । नेकपाका गाउँ स्तर देखि प्रदेश तह सम्मका नेता तथा कार्यक्रताले कोरोनाका कारण यस वर्षको दशंै तिहार वितका वर्षहरु जस्तो प्रभावकारी नहुने प्रति चिन्ता ब्यक्त गरेका छन ।

बाजुराको स्वामीकार्तिक खापर गाँउ संगठन कमिटीका अध्यक्ष सुवणर् शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा सुदरपश्चि प्रदेश कमिटी अध्यक्ष कणर् बहादुर थापा प्रमुख अतिथी रहनुभएको थियो । नेकपा जिल्ला कमिटी अध्यक्ष तथा जगन्नाथ गाउँपलिकाका अध्यक्ष काली बहादुर शाही, सदुरपश्चिम प्रदेश सभा सदश्य सांसद वल्देव रेग्मी, प्रदेश कमिटी सदश्य रंगमान शाही, महनलाल खत्रि, कमल कुमारी शाह, नेकपा कार्यालय कमिटी सदश्य जनक वोहोरा, पुर्व सांसद पेम्वा गुरुगं भोटे, नेकपा स्वामीकार्तिक ईन्चार्ज रमेश विक, लगायत विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदश्य लोकजगं हमाल, काली बहादुर धराला, स्वामीकार्तिक खापर गाँउपालिकाका अध्यक्ष चीरन्जीवि शाही, नेकपा जिल्ला कमिटी सदश्य मेगराज शाही, रत्नचन्द्र जोशि, मनबहादुर महतारा, विरेन्द्र महतारा लगायत अतिथि रहनुभएको बताईएको छ ।

कार्यक्रममा नेकपाका नेता तथा कार्यक्रताको वोग्लो उपस्थिती रहेको गाउँ कमिटीका कार्यालय सदश्य सतल विकले जानकारी दिनुभएको छ । यसै विच वुढीनन्दा नगरपालिकाको कोल्टीमा पनि सोहि कार्यक्रम सम्पन्न भएको छ । नेकपा वुढीनन्दा नगर संगठन कमिटीका अध्यक्ष जंगविर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिव भरत वुढा, सचिवालय सदश्य पुर रावत, भरत विक, रामबहादुर वानियाँ, दलबहादुर भाट, जनक विष्ट जिल्ला कमिटी सदश्य राजबहादुर गिरी, धनबहादुर रावत, जयबहादुर विक, राजन कुमार रोकाया, रामकला ल्वार, महन नेपाली, मेगराज शाही, रेखा कडारा, हेमराज शाही, रंगलाल वोगटी, नेपाल राष्टिय शिक्षक संगठन बाजुराका अध्यक्ष जयलाल कार्की, लगायतका नेता तथा कार्यक्रताको उपस्थित रहेको थियो । बुढीनन्दा नगर संगठन कमिट सचिव हिक्मत वडले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यालय कमिटी सदश्य तुलाराज मल्लले स्वागत मन्तब्य राख्नुभएको कार्यालय कमिटी सदश्य सुकविर कडाराले जानकारी दिनुभएको छ ।

आजै नेकपा वुढीनन्दा नगरपालिका वडा नं एकको पार्टी कार्यालय उद्धघाटन गरीएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा जगन्नाथ गाउँसंगठन कमिटीको पुणर् वैठक सम्पन्न भएको छ । यहि असोज २७ गते वसेको कार्यालय टिमले गरेका निणर्य अनुमोदन गर्दै र दशंै तिहारको सुभकामना आदान प्रदान गरी वैठक सम्पन्न भएको अध्यक्ष गणेश गिरीले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार

स्टोक्सको शतकमा राजस्थानले मुम्बईलाई हरायो

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको दसैं शुभकामना

उदाउदै गरेका दिपेश समर्पण
उदाउदै गरेका दिपेश समर्पण
‘परदेशी आयो कोशेली ल्यायो’ गितको म्युजिक भिडियो सार्वजनिक

कैलालीमा २ किशोरीमाथि सामूहिक बलात्कार, ८ जना पक्राउ

आज बडादशैँ, बिहान १० बजेर १९ मिनेटमा टीकाको उत्तम साइतधनगढीः दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ ।  आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज देवी विसर्जनको साइत बिहान १० बजेर ११ मिनेटमा रहेको जनाएको छ ।    टीकाप्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने १० बजेर १९ मिनेटमा उत्तम रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले  जानकारी दिए । विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पनि उनले बताए ।  “राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ, राज्य सञ्चालकले शुभसाइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ” धर्मशास्त्रविद् प्रा डा गौतमले भने ।   लगाइमाग्ने पश्चिम, लगाइदिने पूर्व फर्कनुपर्ने  आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने अध्यक्ष गौतमले सुनाए ।  आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ । जमराले विभिन्न रोगव्याधिमा औषधिको रुपमा काम गर्ने तथ्य वैज्ञानिकरुपमा समेत पुष्टि भइसकेको छ ।  कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले  जमराको रस सेवन गर्नाले रोग प्रतिरोधी क्षमता वृद्धि हुने आयुर्वेदका चिकित्सकको भनाइ छ ।    घटस्थापनामा स्थापना गरिएको पूर्ण कलशको जलबाट अभिषेक गरेपछि वर्षभर शान्ति हुने भएकाले आज मान्यजनबाट टीका र प्रसाद लगाउनुअघि अभिषेक गर्ने गरिएको हो ।  असत्यमाथि सत्य र आसुरीशक्तिमाथि दैवीशक्तिको विजयको प्रतीकका रुपमा मनाइने विजयादशमी बडादशँैंकै सबैभन्दा महत्वपूर्ण दिन हो । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले त्यही समयदेखि विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।  आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।  गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाका हातबाट नवदुर्गाभवानीको टीका, जमरा तथा प्रसाद थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि एवं दीर्घायु प्राप्त होस् भनी आशीर्वाद लिइन्छ ।    विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ  आयुद्रोणसुते श्रियं  दशरथे शत्रुक्षयं राघवे ।   ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।  शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।  विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।   यो मन्त्र विशेषगरी पुरुषलाई टीका लगाउँदा आशीर्वाद दिन भनिन्छ । महिलालाई भने दुर्गादेवीको स्वरुप मानेर  आशीर्वाद दिइन्छः   जयन्ती मङ्गलाकाली भद्रकाली कपालिनी  ।  दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तुते ।।  आजदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट दुर्गाको प्रसादस्वरुप टीका, जमरा र आशीर्वाद थाप्न हिंँड्ने मानिसको बाटामा भीड लाग्ने गरे पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सुरक्षित हुनुपर्नेछ । मान्यजनसँग आशीर्वाद लिन जाँदा तिनैलाई जोखिममा नपार्ने गरी सचेतता अपनाउन समितिले आह्वान गरेको छ ।   तुलजा भवानी यात्रा   महानवमीका अवसरमा आइतबार हनुमानढोकास्थित तलेजु भवानी मन्दिर कोरोनाको त्रासका कारण नखुले पनि भौतिक दूरी कायम गरी सोमबार तुलजा भवानी यात्रा भने गरिने जनाइएको छ । तलेजु भवानीको मन्दिर वर्षमा एक दिन मात्र महानवमीका दिन खोल्ने प्रचलन थियो ।   समितिले दिएको साइतमा बिहान ८ ः ४७ बजे भवानी यात्रा शुरु गरिनेछ । भवानीलाई स्थिरासन भने बिहान ९ः४९ बजे नै गरिनेछ । यसैगरी खड्गयात्रा पनि सोमबार नै गरिने जनाइएको छ ।