बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा स्वामिकार्तिक खापर गाउँपालिकाकाे प्रशिक्षण भेला सम्पन्न

नेकपा स्वामिकार्तिक खापर गाउँपालिकाकाे प्रशिक्षण भेला सम्पन्न

  • आइतवार, कार्तिक २, २०७७
नेकपा स्वामिकार्तिक खापर गाउँपालिकाकाे प्रशिक्षण भेला सम्पन्न

कालिका उपाध्याय — नेपाल कम्युनिष्ट पार्टी नेकपा स्वामीकार्तिक खापर गाउँपालिकाको सुभकामना आदान प्रदान तथा कार्यक्रता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । विजया दशमी तथा सुभा दिपावलिको अवसर पारी स्वामीकार्तिक खापर गाउँपालिकाले सो कार्यक्रम सम्पन्न गरेको हो ।

गाँउपालिकाको केन्द्र वाई सुईजीउलामा आज एक कार्यक्रमको आयोजनामा गरी नेता तथा कार्यक्रताले सुभाकामना आदान प्रदान गर्दै एक आपसमा सुख दुख वाडेका बताईको छ । नेकपाका गाउँ स्तर देखि प्रदेश तह सम्मका नेता तथा कार्यक्रताले कोरोनाका कारण यस वर्षको दशंै तिहार वितका वर्षहरु जस्तो प्रभावकारी नहुने प्रति चिन्ता ब्यक्त गरेका छन ।

बाजुराको स्वामीकार्तिक खापर गाँउ संगठन कमिटीका अध्यक्ष सुवणर् शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा सुदरपश्चि प्रदेश कमिटी अध्यक्ष कणर् बहादुर थापा प्रमुख अतिथी रहनुभएको थियो । नेकपा जिल्ला कमिटी अध्यक्ष तथा जगन्नाथ गाउँपलिकाका अध्यक्ष काली बहादुर शाही, सदुरपश्चिम प्रदेश सभा सदश्य सांसद वल्देव रेग्मी, प्रदेश कमिटी सदश्य रंगमान शाही, महनलाल खत्रि, कमल कुमारी शाह, नेकपा कार्यालय कमिटी सदश्य जनक वोहोरा, पुर्व सांसद पेम्वा गुरुगं भोटे, नेकपा स्वामीकार्तिक ईन्चार्ज रमेश विक, लगायत विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदश्य लोकजगं हमाल, काली बहादुर धराला, स्वामीकार्तिक खापर गाँउपालिकाका अध्यक्ष चीरन्जीवि शाही, नेकपा जिल्ला कमिटी सदश्य मेगराज शाही, रत्नचन्द्र जोशि, मनबहादुर महतारा, विरेन्द्र महतारा लगायत अतिथि रहनुभएको बताईएको छ ।

कार्यक्रममा नेकपाका नेता तथा कार्यक्रताको वोग्लो उपस्थिती रहेको गाउँ कमिटीका कार्यालय सदश्य सतल विकले जानकारी दिनुभएको छ । यसै विच वुढीनन्दा नगरपालिकाको कोल्टीमा पनि सोहि कार्यक्रम सम्पन्न भएको छ । नेकपा वुढीनन्दा नगर संगठन कमिटीका अध्यक्ष जंगविर रोकायाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिव भरत वुढा, सचिवालय सदश्य पुर रावत, भरत विक, रामबहादुर वानियाँ, दलबहादुर भाट, जनक विष्ट जिल्ला कमिटी सदश्य राजबहादुर गिरी, धनबहादुर रावत, जयबहादुर विक, राजन कुमार रोकाया, रामकला ल्वार, महन नेपाली, मेगराज शाही, रेखा कडारा, हेमराज शाही, रंगलाल वोगटी, नेपाल राष्टिय शिक्षक संगठन बाजुराका अध्यक्ष जयलाल कार्की, लगायतका नेता तथा कार्यक्रताको उपस्थित रहेको थियो । बुढीनन्दा नगर संगठन कमिट सचिव हिक्मत वडले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यालय कमिटी सदश्य तुलाराज मल्लले स्वागत मन्तब्य राख्नुभएको कार्यालय कमिटी सदश्य सुकविर कडाराले जानकारी दिनुभएको छ ।

आजै नेकपा वुढीनन्दा नगरपालिका वडा नं एकको पार्टी कार्यालय उद्धघाटन गरीएको छ । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी नेकपा जगन्नाथ गाउँसंगठन कमिटीको पुणर् वैठक सम्पन्न भएको छ । यहि असोज २७ गते वसेको कार्यालय टिमले गरेका निणर्य अनुमोदन गर्दै र दशंै तिहारको सुभकामना आदान प्रदान गरी वैठक सम्पन्न भएको अध्यक्ष गणेश गिरीले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार