बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • एकैदिन विश्वमा २ लाख ६९ हजारमा कोरोना पुष्टि

एकैदिन विश्वमा २ लाख ६९ हजारमा कोरोना पुष्टि

  • बुधबार, अशोज २८, २०७७
एकैदिन विश्वमा २ लाख ६९ हजारमा कोरोना पुष्टि

काठमाडौं —  पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६९ हजार ९७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ४ हजार १५३ पुगेको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७९ हजार २९ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ८९ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

चर्चामा

सम्बन्धित समाचार