बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • २४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण२४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण

२४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण२४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण

  • शुक्रबार, अशोज २३, २०७७
२४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण२४ घण्टामा विश्वभर ३ लाख ४८ हजारभन्दा बढीमा संक्रमण

 विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ३ लाख ४८ हजार ६३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ४१२ पुगेको छ । यो समाचार तयार पार्दासम्म ८० लाख ३२ हजार २४६ जनामा सक्रिय संक्रमण छ । जसमध्ये ६७ हजार ८२० को अवस्था गम्भीर छ ।

अहिलेसम्म २ करोड ७६ लाख ४० हजार ३१ जनाले कोरोनालाई जितेका छन् । सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख नाघेको छ ।

दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख नाघेको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५० लाख नाघेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो । युरोपियन मुलुकमा ५७ लाखभन्दा बढी संक्रमित भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार