शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३५ हजार

विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३५ हजार

  • मङ्लबार, अशोज २०, २०७७
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ३५ हजार

 कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ३५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ३५ हजार ३४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ५२६ संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ लाख ९४ हजार ७६३ संक्रमितको पहिचान भएको छ ।  हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ५१ लाख ९ हजार ३१७ पुगेको छ ।

चर्चामा

सम्बन्धित समाचार