शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना

प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना

  • आइतवार, अशोज ११, २०७७
प्रधानमन्त्रीकी निजी चिकित्सकलाई कोरोना

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई ज्वरो, सुक्खा खोकी र थकाइको लक्षण देखिएको छ ।

‘अस्ति मलाई सन्चो जस्तो भएन । हिजो (शुक्रबार) परीक्षण गराउँदा कोभिड पोजिटिभ देखियो,’ होम आइसोलेसनमा रहेकी उनले भनिन्, ‘अहिले अवस्था सामान्य छ । जिउ थाक्ने समस्याचाहिँ हुने रहेछ ।’

चर्चामा

सम्बन्धित समाचार