बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • निजामती कर्मचारी ट्रेड युनियनको चुनाव मंसिर २७ गते गर्न निर्देशन

निजामती कर्मचारी ट्रेड युनियनको चुनाव मंसिर २७ गते गर्न निर्देशन

  • बिहिबार, अशोज ८, २०७७
निजामती कर्मचारी ट्रेड युनियनको चुनाव मंसिर २७ गते गर्न निर्देशन

सरकरले आगामी असोज २४ गतेका लागि तय गरिएको निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गर्ने निर्णय गरेको छ ।

कोरोना भाइरसको संक्रमण बढिरहेको कारण देखाउँदै सरकारले स्थगित गरेको हो । बुधबार बसेको मन्त्रिपरिषद‍्को बैठकले आगामी मंसिर २७ गते सो निर्वाचन गर्न निर्देशन दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार